Use APKPure App
Get pradesh sava प्रदेश सभा, प्रदेश नं १ old version APK for Android
प्रदेश नं. १ को प्रदेश सभामा माननीय सदस्यहरुको संख्या त्रियानब्बे जना रहेको छ।
प्रदेश नं. १ को प्रदेश सभामा माननीय सदस्यहरुको संख्या त्रियानब्बे जना रहेको छ । संघीयसंसद मार्फत प्रदेश नं. १ बाट प्रदेश सभामा पहिलो हुने निर्वाचित हुनेनिर्वाचन प्रणाली वमोजिम निर्वाचित हुने सदस्य संख्या ५६ जना र सो को ४०प्रतिशतले कायम हुने ३७ जना महिला, दलित, आदिवासी, जनजाती, खस, आर्य,मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्र, अल्पसंख्यक समुदाय समेतकोसमानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य गरी जम्मा ९३ जनासदस्य रहेको प्रदेश नं. १ को प्रदेश सभा गठन भएको छ । यसको काम कारवाहीसंचालन गर्न प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको छ । प्रदेश सभामा सात वटा बिषयगत समितिहरु रहेका छन् । यसको काम कारवाहीसंचालन गर्न प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको छ । प्रदेश सभामा सात वटा बिषयगत समितिहरु रहेका छन् । यसको काम कारवाहीसंचालन गर्न प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको छ । प्रदेश सभामा सात वटा बिषयगत समितिहरु रहेका छन् ।Last updated on Jan 29, 2020
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Nécessite Android
Varies with device
Catégories
Signaler
pradesh sava प्रदेश सभा, प्रदेश नं १
Varies with device by BMS Nepal
Jan 29, 2020